रुसको सुदूरपूर्वी तटनजिकै बुधबार बिहान ८.७ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा रुसको सीमाना जोडिएका धेरैवटा देशमा सुनामीको चेतावनी जारी गरिएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस, जापान र अमेरिकापछि क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, चीन, फिलिपिन्स, ताइवान र इन्डोनेसियामा पनि सुनामीको खतरा बढेको हो। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ।इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज
Posted inSamachar
रुसमा गएको भूकम्पको असर: जापान र अमेरिकापछि चीनसहित थप ९ देशमा सुनामीको खतरा

