रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उपस्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्कोको मध्यम छ।दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले
Posted inSamachar
रुसमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

