अलास्का आजभन्दा १५८ वर्ष अघिसम्म रुसी भूमि थियो। तर यो भूगोलको पकड कायम राख्न रुसलाई धेरै गाह्रो भयो।ग्रेट ब्रिटेनसँगको प्रतिद्वन्द्वितामा कम आउने विश्वास र भौगोलिक कठिनताका कारण तत्कालीन रुसी शासकले यसलाई बेच्ने अफर गरेका थिए।तर सन् १८६७ को अलास्का खरिद संयुक्त राज्य अमेरिकाका लागि भने वरदान साबित भयो। यसले उत्तरी अमेरिकाको प्रशान्त तटमा व्यापार र आवासीय विस्तार गर्ने रुसी चाहना अन्त्य हुनपुगेको थियो।जुन यो अमेरिकाका लागि भने एसिया प्रशान्त क्षेत्रमा विशाल शक्तिको अभ्युदयका लागि
Posted inSamachar
रुसले अमेरिकालाई ७२ लाख डलरमा बेचेको थियो अलास्का, जहाँ भेट्दै छन् ट्रम्प र पुटिन

