रेअर अर्थमा चीनको एकाधिकार सजिलै भएको हैन । यसका लागि चीनले वातावरणीय र सामाजिकस्तरमा ठूलो मूल्य चुकाएको विज्ञहरू बताउँछन् । यी खनिजहरूको खानी उत्खनन् प्रक्रिया वातावरण र मानव स्वास्थ्य दुवैका लागि हानिकारक हुन्छ, किनभने यिनमा प्राय: युरेनियम र थोरियम जस्ता रेडियोधर्मी तत्व पाइन्छन् ।
Posted inSamachar
रेअर अर्थमा चीनको वर्चस्व तोड्न सक्लान् पश्चिमी देशले ?
