पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्।नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनको भनाई थियो। नेता चौधरीले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागू गर्दै अघि बढ्ने बताए। जनताले गरेका इच्छा, आकंक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ।&nb
Posted inSamachar
रेशम चौधरी भन्छन्ः जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु

