नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ।जिल्ला अदालत काठमाडौँले महिमानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश सदर गरेको हो। जेठ ५ गते जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए। उक्त आदेशविरुद्ध रेशम र महिमान छु
Posted inSamachar
रेशम थुनाउने महिमानलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर

