नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा सुरु भएको छ।पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आइतबारदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान संशोधन, केन्द्रीय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनले हाल पार्टी भित्र विवाद नरहेको पनि दाबी गरे। निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उनको दाबी छ। अध्यक्ष रञ्जितालाई आफूसमेत
Posted inSamachar
रेशम पक्षधरले ‘बहिष्कार’ गरेको बैठकबारे नाउपा प्रवक्ताः पार्टीमा विवाद, असन्तुष्टि छैन

