नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। सुरूवातीमा न्युन व्यापार गरेको यस फिल्मले चौथो सातासम्म पनि दर्शकको राम्रो साथ पाइरहेको छ। कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ ले पहिलो दिन ६ लाखको मात्रै ओपनिङ गरेको थियो। तर, २३ दिनसम्म आइपुग्दा यस फिल्मले १४ करोड बढीको आकंडा पार गरेको छ। आज सोमबार चलचित्र विकास बोर्डले तिहारदेखि रिलिज भएका फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। मंसीर ६ गते रातिसम्मको तथ
Posted inSamachar
रोकिएन ‘परान’ को रफ्तार, २३ दिनसम्म १४ करोड बढीको व्यापार

