रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेश जानेको हकमा यसअघि दिइँदै आएको कर्जाको आकार बढाइदिएको छ। मौजुदा व्यवस्था संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको कर्जा प्रतिव्यक्ति तीन लाखसम्म पु¥याएको हो। यसअघि यस्तो कर्जाको सीमा १ लाख ५० हजारसम्म मात्र थियो। त्यसैगरी यसरी विदेश जाने महिलाको हकमा भने यस्तो सीमा ५ लाख पु¥याइएको छ। यसअघि महिलाको लागि छुट्टै व्यवस्था थिएन। 

Read the news at:
रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रोयल इन्फिल्ड : कुन बाइक कसका लागि ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *