युरोपेली मुलुक रोमानियामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ।नेपालमा सर्लाही इसारपुर नगरपालिका–६ घर भएका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा परी शुक्रबार मृत्यु भएको हो।बुखारेस्टस्थित पान फास्टफुडमा कार्यरत सलिन रोजगारीको सिलसिलामा १० महिनाअघि मात्र रोमानिया आएका थिए। रोमानियाको राजधानी बुखारेस्टस्थित काला जिउलेस्ती सडकमा भएको सडक दुर्घटना परी सलिनको घटनास्थलमै मृत्यु भएको अस्पताल पुगेका रोमानियामा रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले जा
Posted inSamachar
रोमानियाको सडकमा अस्ताए २५ वर्षीय सलिन

