काभ्रेपलाञ्चोकमा एक क्यानेडियाली नागरिक भीरमा खसेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।सोमबार साँझ करिब ५ बजे धुलिखेल नगरपालिका-१२ एक्लेखेतस्थित रोशी खोलाको भीरमा लिन्डन एरिक नामका क्यानेडियाली नागरिक दुर्घटनाग्रस्त अवस्थामा अड्किएको देखेपछि स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।उनी पनौती नगरपालिका-१० बल्थलीबाट नमोबुद्धतर्फ घुम्न जाने क्रममा भीरबाट लडेका थिए। सूचना पाएपछि प्रहरी चौकी श्यामपाटीबाट प्रहरी नायब निरीक्षक विनय मण्डलको कमान्डमा टोली घ
Posted inSamachar
रोशी खोलाको भीरमा खसेका क्यानेडियाली नागरिकको सकुशल उद्धार

