२५ कात्तिक, काठमाडौं । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनुवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार जाँदै छन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् । डबल्समा रोहितले स्थानिय जोली टार्गेनसँग मिलेर खेल्ने छन्…
Posted inSamachar
रोहितले दार्जिलिङमा टेनिस खेल्ने
