१२ भदौ, काठमाडौं । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अंक पाए । यसै गरी ८ अंक भएका रुकुमका मिलन रोक्का दोस्रो भए । ७.५ अंक भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन…
Posted inSamachar
रौतहटका सुमन लामालाई भक्त राना स्मृति चेसको उपाधि
