रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान सवा सात बजेतिर बागमती प्रदेश-२-०३-००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको हो।काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतिर आउँदै गरेको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले नेपालखबरलाई जानकारी दिए। आगलागीको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रह
Posted inSamachar
रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रुले भागेर ज्यान जोगाए

