तत्कालीन नेकपा (माओवादी केन्द्र) को विभिन्न प्रवास संगठनमा रहेका १० जना नेताले नेपाली कम्युनिष्ट पार्टीबाट अलग रहेको घोषणा गरेका छन्।भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मासहितका नेताहरूले नवगठित नेकपासँगको सबै संगठनात्मक सम्बन्ध तोडेको जनाएका छन्। बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित र विचलित भएको आरोप लगाउँदै पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।प्रवासी नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण
Posted inSamachar
लक्ष्मण पन्त र ओम शर्मासहित माओवादी प्रवास कमिटीका १० नेता जनार्दनको पक्षमा

