त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटमा बत्ति बलेको छ।सोमबार साँझ लक्ष्मीपूजाको दिन क्रिकेट मैदानका ६ मध्ये चार वटा फ्लड लाइटमा बत्ति बालिएको हो। चारवटा हाइमस्ट पोलबाट बत्ति बलेपछि त्रिवि त्रिकेट मैदान झलमल्ल भएको छ।आइतबार मात्रै मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइएको हो। निर्माण व्यवसायीले एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको थियो।रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०र३० टनका हाइमास्ट
Posted inSamachar
लक्ष्मीपूजाका दिन उजेलियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

