फिल्म ‘आ बाट आमा’ को प्रदर्शन मिति तोकिएको छ। लक्ष्मी पूजाको विशेष अवसर पारेर फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै माघ १६ गतेको लागि तय गरिएको हो। सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुन्द्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ। ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।पोस्टरमा लेखिएको संवाद,‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हा
Posted inSamachar
लक्ष्मी पूजाको अवसर पारेर ‘आ बाट आमा’ को पोस्टर सार्वजनिक, तोकियो प्रदर्शन मिति

