लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४०.९७ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष २ अर्ब ९२ करोड नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो।जसमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ८४ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकले १२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष सामान्य बढाउन सफल देखिएको हो। यो बैंकको खुद सञ्चालन आय १४ अर्ब ६८ करोड छ भने सञ्चालन मुनाफा पनि ६ अर्ब ९ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकको खुद सञ्चालन आय १४ अर्ब ९१ करोड थियो भने खुद सञ
Posted inSamachar
लक्ष्मी सनराइजले नाफा ४० प्रतिशतले बढाउँदा घटायो खराब कर्जा

