लक्ष्मी सनराइज बैंकको नाफामा व्यापक गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफामा ३८.०४ प्रतिशतले गिरावट आएको हो। गत वर्ष पहिलो त्रैमासिकमा कुल ५३ करोड ६३ लाखबराबरको नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा जम्मा ३३ करोड २३ लाख मात्रै नाफा कमाउन पुगेको हो।पहिलो त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा घटेको छ भने इम्पेयरमेन्ट चार्ज पनि बढ्दा त्यसको असर खुद नाफामा देखिन पुगेको हो। चालू आवमा खुद ब्याज आम्दानी १.५९ प्र
Posted inSamachar
लक्ष्मी सनराइज बैंकको सञ्चालन मुनाफा घट्यो, इम्पेयरमेन्ट चार्ज बढ्यो

