लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप’ आधिकारिक होइन, नचलाउनू

लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप’ आधिकारिक होइन, नचलाउनू

ठगीको उजुरी पर्न थाले पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेप्से एआई एप नचालाउन लगानीकर्तालाई आग्रह गरेको छ।नेप्सेले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत नेप्से एआई नामक एपबाट ठगी भइरहेको भन्दै नचलाउन लगानीकर्तालाई भनेको हो।नेप्से एआई नामक कुनै एप वा सेवा नेपाल स्टक एक्स्चेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको नेप्सेले जनाएको छ।साथै नेप्सेले हालसम्म कुनै पनि मोबाइल एपमार्फत प्रत्यक्ष सेयर कारोबारको सुविधा प्रदान नगरेको समेत लगानीकर्तामा जानकारी गराएको छ।

Read the news at:
लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप' आधिकारिक होइन, नचलाउनू

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप' आधिकारिक होइन, नचलाउनू

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप' आधिकारिक होइन, नचलाउनू

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप' आधिकारिक होइन, नचलाउनू

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
लगानीकर्तालाई नेप्सेले भन्यो- ‘नेप्से एआई एप' आधिकारिक होइन, नचलाउनू

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घट्यो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *