नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे बृहत् छलफल गरेको छ।जेनजी आन्दोलनपछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो।कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनालसमक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, करसम्बन्धी व्यवस्था, पुँजिगत खर्च सुधार, घर जग्गा कारोबार र स
Posted inSamachar
लगानी प्रवर्द्धन र सुरक्षा नीति जारी गर्न अर्थमन्त्रीसँग चेम्बरको माग

