अदुअआको स्टिङ अप्रेसनमा दस हजार रुपियाँसहित रंगेहात पक्राऊ परेछ– हीरा।त्रिविबाट गोल्डमेडल थापेको तेस्रो वर्ष लोकसेवाबाट अधिकृत भएको थियो– ऊ।‘प्लिज सर!’ हीराले भन्यो।पक्राउ परेपछि अभियुक्तले ‘प्लिज सर’ केका लागि भन्छ भन्ने स्टिङ अप्रेसनमा निस्किने कर्मचारीलाई थाहा नहुने कुरा थिएन।हीराले सातपटक जति ‘प्लिज सर’ भन्यो र सुनुवाइ नभएपछि चुपचाप मोटरमा बस्यो।सात महिनाअघि उसकै ब्याचको अधिकृत स्टिङ अप्रेसनमा परेको थियो। उसको निलो कोट, सेतो सर्ट, निलो प्यान्ट
Posted inSamachar
लघुकथा : घुस रकम

