हामी विद्यार्थीका मागका बारेमा हाम्रो सामुदायिक क्याम्पसको प्रशासन टसमस नभएपछि हामी ताला लगाउने निष्कर्षमा पुग्यौं।भोलिपल्ट बिहान क्याम्पस गेटमा हाम्रोसहित पाँचवटा ताला झुण्डिएका रहेछन्।क्याम्पसका कर्मचारीको तलबसुविधाको कुरा रहेछ; एउटा ताला तिनको रहेछ।क्याम्पसका प्राध्यापकहरू एक्स्ट्रा क्लासको दररेटका बारेमा आन्दोलित रहेछन्; अर्को तालाको चाबी तिनीहरूसँग रहेछ।ठेकदारको पुरानो हिसाबकिताब बाँकी रहेछ; त्यसले पनि यही मेसोमा मौका छोपेको रहेछ।यी सबै थिए- सामान्य ताला।एउटा ताला चै जब्बर रहेछ– हत्पत
Posted inSamachar
लघुकथा : जोखिम

