पहिले पार्टीमा उसलाई ‘भाइ’ भनेर सम्बोधन गर्नेहरू धेरै थिए, अब ‘काका’ भन्नेहरू धेरै छन्।ऊसँगै पार्टीको सदस्यता लिएकामध्ये कतिपय यस बीचमा पार्टी नेतृत्वमा स्थापित भए, कतिले नेताको किचकिचले गर्दा पार्टी फुटाए, कतिले अन्तर्घात गरे, कति बागी बनेर उठे। केहीको मृत्यु भयो। कतिपय जीएम बन्न गए, केही विदेशिए।केही ठेकेदारीमा लागे, कतिपयले पार्टी फेरे, कतिपयले आत्महत्या गरे, कति एनजीओमा छिरे। कतिलाई पार्टीले कारबाही गर्यो, कतिलाई अख्तियारले मुद्धा चलायो, कतिले राजनीति नै छाडे।&nb
Posted inSamachar
लघुकथा : भर्याङ

