असारे खेतमा धान रोप्न गएका जग्गाधनीहरूले खेतीपातीको सबै प्रबन्ध मिलाउन एउटा मुखिया चुनेका थिए।उनीहरू टन्टलापुर घाममा धान रोप्दै गर्दा मुखियाचाहिँ छाता ओढ्दै अरूलाई छुट्याएको खाजा खाँदै थियो।उसले श्रीमती र छोराको लागिसमेत खाजा लुकाइसकेपछि सबै खेतालाहरूलाई खाजा खान बोलायो। खाजा अपुग थियो, अतृप्तिमै सबैले चित्त बुझाए।धान भित्र्याउने बेला आयो। खर्च कटाउँदा प्रत्येक जग्गाधनीको भागमा २ पाथी धान पर्यो र बाँकी धान मुखियाले आफ्नै घरमा भित्र्यायो।असन्तुष्ट केहीले मुखियाको भकारीमा आगो लगाएर सबै ख
Posted inSamachar
लघुकथा: रोपाइँ

