लन्डनमा भएको आप्रवासन विरोधी (एन्टी-इमिग्रेसन) प्रदर्शनका क्रममा शनिबार हिंसा भड्किएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युनाइट द किंगडम नाममा गरिएको विरोध प्रदर्शनमा झन्डै डेढ लाख मानिस सहभागी भएका थिए। यसको नेतृत्व विवादास्पद अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले गरेका थिए।प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। यस क्रममा २५ जनालाई पक्राउ गरिएको छ। यसैबीच त्यस प्रदर्शनविरुद्ध स्ट्यान्ड अप टु रेसिज्म समूहले काउन्टर प्रदर्शन गरेक
Posted inSamachar
लन्डनमा आप्रवासनविरुद्ध विशाल प्रदर्शन, भड्कियो हिंसा

