बेलायतको लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला परेका छन्। अघिल्लो दिन राति खाना खाएर सुतेका योमन चन्द बिहान मंगलबार बिहान लन्डन एजवेयरमा मृत भेटिएका हुन्।बिहान नउठेपछि उनलाई अस्पताल लगिएको थियो तर डाक्टरले उनको मृत्यु भइसकेको घोषणा गरे। एनआरएनए यूकले उनको मृत्युको पुष्टि गरेको छ। सल्यान घर भएका चन्द एक वर्षअघि मात्रै इन्जिनियरिङ पढ्न बेलायत पुगेका थिए।
Posted inSamachar
लन्डनमा राति खाना खाएर सुतेका नेपाली विद्यार्थी बिहान मृत फेला

