९ भदौ, काठमाडौं । ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल,…
Posted inSamachar
ललितपुरबाट झन्डै १ करोड रकमसहित एक जना पक्राउ
