ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन ‘अर्ली वार्निङ’ प्रणाली जडान गरेको छ। महानगरले हाल पालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको छ।यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो। वडा नम्बर २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नम्बर ४ मा रहेकाे नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्र
Posted inSamachar
ललितपुरमा ‘अर्ली वार्निङ’ प्रणाली जडान

