ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रदर्शनकारीले गुरुङको निवासमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन्। अहिले आगजनी नियन्त्रणमा लिइसकेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। ‘अहिले अवस्था नियन्त्रणमा लिइसकेका छौँ, मन्त्रीज्यूको निवासमा केही क्षति भएको छ, आकलन भइरहेको छ’, एसपी जोशीले नेपालखबरसँग भने। सोमबार जेन-जीले गरेको आन्दोलनमा प्रहरीले दमन
Posted inSamachar
ललितपुरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले लगाए आगो

