लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन्।मंगलबार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन्।स्थानीय तहका जनप्रतिनिधिहरूको मूल्यांकन गर्ने परिपाटी अझै बन्न नसकेपनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरूले देखाएको आँट, हिम्मत र सोच प्रशंशायोग्य रहेको उपाध्यक्ष शाक्यको निष्कर्ष थियो।उनले मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरूको नेतृत्व स्थापित गराउनु जरुरी रहेको पनि बताइन्

Read the news at:
लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
लष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भएपनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  स्याङ्जा-२ को धाँधलीबारे सर्वोच्चको तर्क- जसले आरोप लगाउँछ, उसैले प्रमाण देखाउनुपर्छ (पूर्ण पाठ)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *