लाओसको राजधानी भेन्टेइनमा ‘मार्क्सवादी राजनीतिक दलहरुको शासकीय अनुभव’ विषयक अन्तर्राष्ट्रिय बहस सम्पन्न भएको छ।चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्क्स र लाओ नेसनल युनिभर्सिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा चीन, भियतनाम, लाओस र नेपालका करिब १०० जना प्राध्यापक, अध्येता तथा बुद्धिजीवी सहभागी भएका थिए। यो बहसको छैटौँ संस्करण हो। यसअघि चीनमै हुँदै आएको कार्यक्रम पहिलोपटक लाओसमा गरिएको हो।नेपालतर्फबाट नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपालको अनुभव प्रस्तुत गरे
Posted inSamachar
लाओसमा कम्युनिस्टको शासकीय अनुभवसम्बन्धी बहस, नेपालबाट विष्णु रिजालको प्रस्तुति

