जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जना लागूऔषध मुद्दामा सजाय भुक्तान गर्दै कारागारबाट फरार भएको खुलेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र ठाडा रहेका छन्। उनलाई शंकास्पद अवस्थामा फेला पारेर शरीर तथा घर तलासी गर्दा साथबाट ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ठाडा काठमाडौंको जगन्नाथदेवल कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए र गत भदौ
Posted inSamachar
लागुऔषध कारोबारमा संलग्न कारागारबाट फरार कैदीसहित ५ जना पक्राउ

