आज साउने संक्रान्ति। कर्कट संक्रान्ति पनि भनिने आजको दिनबाट उक्त वर्षको पर्वको सुरुआतका रूपमा लिइन्छ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउँछन्। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणायन हुने गर्छ। माघ १ गते उत्तरायण हुने साउन १ गतेबाट दक्षिणायनका हुने विश्वासका साथ यी दुवै दिनलाई विशेष पर्वका रूपमा मनाइ
Posted inSamachar
लाग्यो साउन, बढ्यो चुरापोतेको किनमेल (तस्बिरहरू)

