काठमाडौं । दुई पुरुषले कुकुरलाई मासु देखाएर नजिक बोलाउँछन् । कुकुर नजिक आएपछि टाउकोमा लाठी र फरुवाले हानेर तड्पाउँदै मार्छन् । हेर्नै नसकिने यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । एउटा निरीह प्राणीलाई झुक्याएर हत्या गर्नेमाथि कारबाही गर्नुपर्ने भन्दै धेरैले प्रहरीको ध्यानाकर्षण गराएका छन् । घटना चितवन पदमपुरस्थित कालिका क्षेत्रमा भएको हो । दुई…
Posted inSamachar
लाठी र फरुवाले हानेर तड्पाउँदै मारियो कुकुर, दोषीलाई कारबाहीको माग
