बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए। बाँकी ५ मन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष सिफारिस गरेका मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।नवनियुक्त ५ मन्त्रीले शपथ ग्रहण गरेर आजै कार्यभार समेत सम्हालिसकेका छन्। त्यसोत, कांग्रेस भित्रको किचलोका कारण बागमती प्रदेशमा सरकार नै परिवर्तन भयो। आफ्नै दलभित्रको विवाद सतहमा आउँदा सरकारको नेतृत्व गरिरहेका तत्कालीन संसदीय दलका नेता बहाद
Posted inSamachar
लामाको सिफारिस बानियाँले लत्याए, क्याबिनेटमा अटाएनन् यी तीन सांसद

