मुख्यमन्त्री लामाको राजीनामा आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार (आज) राजीनामा दिने भएका छन्।नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामा आज पदबाट हट्ने भएका हुन्। संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलभित्र र बाहिर दुवैतर्फको दबाबबीच पार्टीका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेका हुन्। बिहीबार बेलुका सभापति देउवाले आफ्नै निवास बोलाएपछि छलफलका लागि बुढानीलकण्ठ पुगेका मुख्यमन्त
Posted inSamachar
लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्ने

