बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएको भनी पक्राउ परेका सुनसरीको वराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइरालालाई सुनसरी जिल्ला अदालतले छाडिदिएको छ। मङ्गलवार रास्वपाले पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा विराटनगरमा आयोजना गरेको हस्ताक्षर सङ्कलन कार्यक्रममा सहभागी हुन पुगेको बेलामा उनलाई पक्राउ गरेको थियो।सोही क्रममा पीडित पक्षको सूचनाको आधारमा मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिई सुनसरी प्रहरीलाई जिम्मा दिएको थियो। पुनरावेदनको कानुनी म्याद बाँकी
Posted inSamachar
लामिछानेको हस्ताक्षर अभियानबाट पक्राउ परेका अभियुक्तलाई तत्काल थुनामा राख्न नमिल्ने

