राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्वडीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल मिसिल झिकाउन आदेश गरेको हो।त्यसपछि लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउँ भन्ने मागको निवेदनमाथि सुनुवाइ हुनेछ। आजको सुनुवाइको क्रममा छविलाल जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्नेक्रममा न्यायाधीशले मिसिल
Posted inSamachar
लामिछाने र जोशीको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्चको आदेश

