लामो छलफलपछि कुलिङ अफ पिरियडसम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ।मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत छानबिन प्रतिवेदन पास भएको एक सदस्यले नेपालखबरलाई जानकारी दिए।प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन्।
Posted inSamachar
लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा जुट्यो सहमति, बिहान ४ बजे प्रतिवेदन पास

