लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण सुरू भएको छ। कार्तिक १७ गते सोमवार इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा नेपाल लगायत बाह्र देशका कलाकारको उपस्थितिमा महोत्सव सुरू भएको हो। महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति हेर्न पाईने छ। यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। बालबालिकासँग नाट्य कार्यशाला समेत हु
Posted inSamachar
लालाबालाको काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरू

