स्पेनिस ला लिगामा बार्सिलोनाले आठौँ जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले एल्चेमाथि ३–१ को जित दर्ता गर्दै ला लिगामा आठौँ जित हात पारेको हो। जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ। लिगका ११ खेलमा ८ खेलमा जित, १ खेलमा बराबरी र २ खेलमा हार भोगेको बार्सिलोना २५ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट सात खेलमा जित र २ खेलमा हार र २ खेलमा बराबरी गरेको भिल्लारियल २३ अंकमा तेस्रो स्थानमा छ। समान ११ खेलबाट १० खेलमा जित र १ खेलमा हार भोगेको रियल मड्रिड ३० अंकमा अंक तालि
Posted inSamachar
लालिगामा बार्सिलोनाको आठौँ जित

