आरजेडी नेता तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्नो परिवारसँगै राजनीति छाड्ने घोषणा गरेकी छन्।रोहिणी आचार्यले सञ्चारमाध्यमसँग भनेकी छन्, ‘मेरो कुनै परिवार छैन। अब तपाईं गएर सञ्जय, रमिज र तेजस्वी यादवलाई सोध्नुहोस्। मेरो कुनै परिवार छैन। मलाई परिवारबाट निकाल्ने उनीहरू नै हुन्, किनकि उनीहरू जिम्मेवारी लिन चाहँदैनन्। सिंगो देश र संसारले प्रश्न गरिरहेको छ- पार्टी किन यो अवस्थामा पुग्यो?’यसअघि रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत पनि राजनीति र
Posted inSamachar
लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?

