नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्। त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका कुशल मल्ल, सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्। नेपालले लिग-२ का लागि यूएईमा यूएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ। नेपालको खेल अक्टोबर २८ बाट सुरु हुने छ।लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खे
Posted inSamachar
लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

