२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षबाट पदमुक्त भएका मुकुन्दश्याम गिरीले कारबाहीबाट हतोत्साही नभएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै गिरीले आफू राप्रपाको स्थापनाकालदेखि नै जोडिएको र पछिल्लो कारबाहीले हतोत्साही नभएको प्रतिक्रिया दिएका हुन् । शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका थिए । गिरीले…
Posted inSamachar
लिङ्देनको कारबाहीमा परेका गिरीले भने- हतोत्साही भएको छैन
