राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समसेर राणा एउटै मञ्चमा नदेखिएको धेरै भइसकेको छ। त्यसो त, धवल समसेरले यही कात्तिक १८ गते काठमाडौंमा आफू निकट केन्द्रीय सदस्यहरूको छुट्टै बैठक आयोजनासमेत गरेका थिए। अध्यक्ष लिङ्देनले एक्लै पार्टी चलाएको उनको आरोप रहँदै आएको छ। समानान्तर गतिविधि संचालन गरेका महामन्त्री धवलप्रति अध्यक्ष लिङ्देन पनि उदार छैनन्। उनले सार्वजनिक मञ्चबाटै महाधिवेशन कुर्न र सक्ने भए अध्यक्षबाट हटाउन चुनौती दिँदै आइरहेका छन्।एउटै पार
Posted inSamachar
लिङ्देनले धवललाई भने: कमल थापा, केशरबहादुर, दुर्गा प्रसाईंलाई बाँधेर ल्याएर मिल्ने हो र?

