पोखरा ३३,भरतपोखरी, कास्कीका रामचन्द्र अधिकारी प्रमुख मालपोत अधिकृतको रूपमा कास्कीमा लामै समय बसे। पोखराको रैथाने भएकाले उनलाई कहाँ कसको कति जग्गा छ र कतिको लालपुर्जा छैन भन्ने ज्ञान थियो।पर्ती, १९९० सालको दर्ता तर २०३१ को नापीमा छुट भएको जग्गाबारे भेउ पाएका उनले त्यसलाई कमाउने भाँडोको रूपमा प्रयोग गर्ने प्रपञ्च रचे।केही शक्तिकेन्द्र र बिचौलियामार्फत ‘धन्दा’ चलाउँदै गए। यही क्रममा पोखरा-१४ मा रहेका केही कित्ता जग्गा १९९० सालको नापी देखाएर व्यक्तिको नाममा दर्ता गर्ने काम पनि भयो। तर, २
Posted inSamachar
लिचीबारी प्रकरण: एमालेको भुईँदेखि शीर्ष तहसम्मै हलचल, छानबिन भए गर्जिन सक्छ पहरो

