४ साउन, पोखरा । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराज अधिकारी र पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ (चौधरी)सम्म मुछिएको पोखराको लिची बगैंचा प्रकरणमा बिचौलिया सुजन लामाले गिरोह फेरिरहने गरेको पाइएको छ । स्वार्थ समूह, राजनीतिक शक्ति र सरकारकै सम्बन्धित मन्त्रीलाईसमेत प्रयोग गर्न लामा खप्पिस देखिएका छन् । पोखरा–१६ लिची बगैंचाको करिब १ सय ३५ रोपनी…
Posted inSamachar
लिची बगैंचा हत्याउन गिरोह फेरिरहन्छन् सुजन, हकवालादेखि पैसावालासम्म करारनामा
