नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा उनले भने, ‘आज नेपाल आमालाई दुखिरहेको छ, हाम्रा दुई छिमेकी मित्र राष्ट्र चीन र भारतले हाम्रो देश नेपाललाई जानकारीसमेत नदिइ लिपुलेक पासबाट दुई पक्षीय व्यापार खोल्ने सहमति गर्ने भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’उनले नेपालको संविधानमा उल्ल
Posted inSamachar
लिपुलेकबारे चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माओवादीको माग

