सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतको भूभागबारे नेपाललाई मतलब नै नराख्ने नीति नेपालका कूटनीतिज्ञ र राजनीतिज्ञलाई पहिलेदेखि नै थाहा भएको बताएका छन्। समाजिक सञ्जालमार्फत उनले भनेका छन, ‘लिम्पीयाधुरा लिपुलेकबारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन।’अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै देशतिर यात्रा गर्ने अवसर मिलेको भन्दै ढुक्कले कुरा राख्नुपर्ने र त्यस्तो आँट अहिलेका
Posted inSamachar
लिपुलेकबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम प्रधानमन्त्रीबाहेक अरुमा छैन : बास्कोटा

